कांग्रेस महाधिवेशन: पदाधिकारीको मतगणना बिहीबारबाट

कांग्रेस महाधिवेशन: पदाधिकारीको मतगणना बिहीबारबाट

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ । 

कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ । त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ । 

निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।

Skip This
Skip This
Logo