कांग्रेस निर्वाचन समितिले शनिबार निर्वाचित भएको प्रमाणपत्र दिने

कांग्रेस निर्वाचन समितिले शनिबार निर्वाचित भएको प्रमाणपत्र दिने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र दिइने भएको छ। 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार विहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । 

कार्यक्रम शनिबार विहान ११ बजे पार्टी कार्यालयमा आयोजना हुने उनले बताए ।

Logo