आज बाेलाइएकाे नेकपा सचिवालय बैठक स्थगित

आज बाेलाइएकाे नेकपा सचिवालय बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज  दिउँसो १ बजेका लागि बाेलाइएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठक स्थगित भएकाे छ ।

नेकपाको सचिवालय बैठक अन्तिम समयमा भोलिसम्मका लागि अचानक स्थगित भएको हाे।

बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बाेलाइएकाे छ ।

Logo