भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय (भिडियाे)

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

सरकारले ‘क्रिसमस डे’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की पुस १० गते (भोलि) ‘क्रिसमस डेको अवसर  पारेर सार्वजनिक बिदा निर्णय भएको बताएका छन् ।

यद्यपि पुस १० गते सार्वजनिक बिदा रहेको छ ।

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

#kendrabindu #publicholiday

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, 24 December 2021

Skip This
Skip This
Logo