माओवादी केन्द्र महाधिवेशनः उद्‌घाटनस्थल प्रज्ञा भवनबाट प्रत्यक्ष प्रशारण (LIVE)

माओवादी केन्द्र महाधिवेशनः उद्‌घाटनस्थल प्रज्ञा भवनबाट प्रत्यक्ष प्रशारण (LIVE)

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रकाे आठौं महाधिवेशन राजधानीमा सुरू भएकाे छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीकाे आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन्।

आइतबार दिउँसाे १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्‍याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् । 

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने  निर्णयलाई आइतबार बसेकाे केन्द्रीय समितिले अनुमाेदनपछि समय लम्बिएकाे हाे। 

उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बाेधन गर्नेछन्।

 

Skip This
Skip This
Logo