माओवादी केन्द्र महाधिवेशन: शेरबहादुर, माधव नेपाल, उपेन्द्र यादवसहितका नेता प्रज्ञा भवनमा

माओवादी केन्द्र महाधिवेशन: शेरबहादुर, माधव नेपाल, उपेन्द्र यादवसहितका नेता प्रज्ञा भवनमा

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा आइतबारबाट सुरु भएको छ। सो महाधिवेशनको विशेष अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका छन्। 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन्। 

आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने माओवादीले जनाएको छ। 

Skip This
Skip This
Logo