नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ।
मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीकाे एकता घोषणा हुन लागेको हो।
२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए। जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन्।





























प्रतिक्रिया