जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक ट्रकमा आगजनी गरेको छ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माग राखि पूर्व-पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उल्लंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व-पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना६ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।
शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीले जनाएका छन्।































प्रतिक्रिया