प्रचण्ड फेरि अध्यक्ष

प्रचण्ड फेरि अध्यक्ष

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड  चयन भएका छन्।

सानेपास्थित हेरिटेज गार्डेनमा बसेको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। 

प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन्। 

Logo