राष्ट्रिय युवा संघ नेपालकाे तेस्रो पूर्ण बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपालकाे तेस्रो पूर्ण बैठक सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका केन्द्रीय सदस्य, युवा सह-ईन्चार्ज एवं संघका केन्द्रीय अध्यक्ष किरण पौडेलको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासल,ललितपुरमा तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। साेमबार सम्पन्न बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गरेकाे छ।

बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरु यस्ता छन्

(१) २०७८ पौष २८ र २९ गते केन्द्रीय सचिवालयको बैठक,पोखरा ।
(२) २०७८ माघ-७ गते ६७४३ वटै वडा अधिवेशन ।
(३) २०७८ माघ-१५ गते ७५३ वटै पालिका र ७४ वटै अन्तर जिल्ला अधिवेशन ।
(४) २०७८ माघ-२२ गते ७७ वटै जिल्ला अधिवेशन ।
(५) २०७८ माघ-२९ गते ७ वटै भौगोलिक प्रदेश र अन्तर जिल्ला विशेष प्रदेश अधिवेशन ।
(६) २०७८ फागुन-११ गते नवौं राष्ट्रिय महाधिवेशन ।

Logo