प्रचण्डलाई अमेरिकाको बधाई

प्रचण्डलाई अमेरिकाको बधाई

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ। नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।

Logo