अध्यक्ष ओलीले शुक्रबार एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने

अध्यक्ष ओलीले शुक्रबार एमालेको ७७ वटै जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

एमालेका अध्यक्ष केपी ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्। 

ओलीले पुस २३ गते बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेको १०औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उद्घाटन हुन लागेको हो। 

Skip This
Skip This
Logo