काठमाडौं एमाले अध्यक्षमा सर्वसम्मत चुनिए दिपक निरौला

काठमाडौं एमाले अध्यक्षमा सर्वसम्मत चुनिए दिपक निरौला

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ। 

शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो। 

जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन्। 

Logo