प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको हाे। 

‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिएका छन्। 

Skip This
Skip This
Logo