आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित

आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आजका लागि बोलाइएको न्याय परिषद् बैठक स्थगित भएको छ।

न्याय परिषद् सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो।

सचिवालयका अनुसार न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो। 

Logo