प्रतिनिधि सभाको भाेलिकाे बैठककाे कार्यसूची सार्वजनिक

प्रतिनिधि सभाको भाेलिकाे बैठककाे कार्यसूची सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ। 

संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

यस्तै, सभामुख अग्नि सापकोटाले सभासद् जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्नेछन् । नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो।

Skip This
Skip This
Logo