एमालेले उठाएको विषयलाई सम्बोधन नगरी संसद चल्न दिंदैनौं : योगेश भट्टराई

एमालेले उठाएको विषयलाई सम्बोधन नगरी संसद चल्न दिंदैनौं : योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् । 

एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ । 
 

Logo