२३ असार २०७९ बिहीबार
1
1
1
1

गृहमन्त्री खाँण ओली भेट्न बालकोटमा

1
1
1
1

गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । 

ओली निवास बालकोटमा ओलीलाई भेट्न गृहमन्त्री खाँण पुगेका हुन् । यसअघि बुधबार ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । 

पछिल्लो समय प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भइरहँदा कांग्रेस र एमालेका नेताबीच पनि छलफल र भेटवार्ता भइरहेका छन् । 
 

राजनीति

प्रकाशित: ११ फागुन २०७८ ११:३५ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी