श्रीधर खत्री अमेरिकाका लागि राजदूत नियुक्त

श्रीधर खत्री अमेरिकाका लागि राजदूत नियुक्त

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उनले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ। 

Logo