सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा

सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ।

संसदबाट एमसीसी अनुमाेदनकाे चार दिनमा एमसीसी बाेर्डबाट स्वीकृत भएकाे दाेस्राे दिन गठबन्धनकाे बैठक बस्न लागेकाे हाे।

बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

फाइल फाेटाे

Skip This
Skip This
Logo