आजको प्रतिनिधिसभा बैठकले महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने

आजको प्रतिनिधिसभा बैठकले महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने

केन्द्रबिन्दु
0
Shares

आइतबारको प्रतिनिधिसभा बैठकले महाभियोग प्रस्ताव सिफारिस समिति गठन गर्ने भएकाे छ। समिति ११ सदस्यीय हुनेछ। 

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति गठन गर्न दलहरु सहमत भएका हुन् । 

यो समितिले छुट्टै कार्यविधि बनाउने छ। त्यसका आधारमा ३ महिनाभित्र समितिले प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। 

Logo