फागुन २९ गतेसम्मका लागि संसद् बैठक स्थगित

फागुन २९ गतेसम्मका लागि संसद् बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ। 

आइतबार बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले फागुन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

आइतबारको बैठक सुरु हुनासाथ एमाले सांसदले नाराबाजी गरेका थिए। एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले महाभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका थिए।

Logo