नेपाल प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हेटाैंडामा

नेपाल प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हेटाैंडामा

केन्द्रबिन्दु
0
Shares

लोकतन्त्रवादी पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन जेठ १३ र १४ गते हुने भएको छ।

युनियनको आज बसेको सचिवालय बैंककले जेठ १३ र १४ गते नवौं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

युनियनको स्थापना दिवसको अवसर पारेर बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको युनियनले जनाएको छ।

Skip This
Skip This
Logo