प्रभु साहविरुद्ध केन्द्रीय कमिटीमा उजुरी

प्रभु साहविरुद्ध केन्द्रीय कमिटीमा उजुरी

केन्द्रबिन्दु
0
Shares

एमाले केन्द्रीय सदस्य रेखाकुमारी झाले पार्टी नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् । नेतृ झाले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा साहविरुद्ध उजुरी दिएकी हुन् । 

प्रतिनिधिसभा सदस्य समेत रहेकी झाले प्रभु साहमाथि गृहजिल्ला रौतहटमा मनोमानी ढंगले जिल्ला अधिवेशन गरेको र पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर सपथ खुवाइएको आरोप लगाएकी छन् । नेतृ झाले एमाले रौतहटको जिल्ला अधिवेशन पुन गर्नुपर्ने माग समेत गरेकी छन् ।

झाले बैठकमा पेश गरेको असहमति पत्र यस्तो छ 

 

Skip This
Skip This
Logo