एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । नेतृ पद्मा अर्यालका अनुसार बैठक महाराजगमा अपरान्नबाट सुरु भएको हाे । बैठकमा आसन्न्न निर्वाचन, दलीय गठबन्धनका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
गत हप्ता पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयका विषयमा पनि स्थायी कमिटी बैठकमा थप छललफल हुने अर्याले बताइन् ।





























प्रतिक्रिया