एमाले अध्यक्ष ओली आज नेपालगञ्ज र बर्दिया जाँदै

एमाले अध्यक्ष ओली आज नेपालगञ्ज र बर्दिया जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदैछन्। ओली बिहान बिहान ९ बजे नेपालगञ्ज जाँदैछन्। त्यहाँ उनले पार्टीको जिल्ला कमिटीले आयोजना गर्ने कार्यकर्ता भेलालाई ११ बजे सम्बोधन गर्नेछन् । 

त्यसपछि उनी बर्दिया जाने कार्यक्रम छ। त्यहाँ पार्टी माताहतको सुकुम्वासी संगठनको राष्ट्रिय सम्मेलनलाई पनि सम्बोधन गर्ने भएका छन् । 

अध्यक्ष ओली पार्टीको निर्वाचन केन्द्रित कार्यक्रमको ‘कमाण्डर’ बनेर खटिँदै आएका छन्। 

Logo