एमाले अध्यक्ष ओली बझाङमा

एमाले अध्यक्ष ओली बझाङमा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी ओली बझाङमा पुगेका छन् । 

एमाले जिल्ला कमिटी बझाङले सदरमुकाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न ओली बझाङ पुगेका हुन् । 

ओलीको साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायतका नेता कार्यकर्ता पनि बझाङ पुगेका छन् । 

Skip This
Skip This
Logo