माओवादी केन्द्रिय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी

माओवादी केन्द्रिय कार्यालयको विस्तारित बैठक खुमलटारमा जारी

केन्द्रबिन्दु
0
Shares

आसन्न स्थानीय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यालयको विस्तारित बैठक जारी रहेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनका बीचमा हुने तालमेलका बारेमा आवश्यक छलफल गर्नेछ।

‘गठबन्धनमा आवद्ध दलका बीचमा केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितीका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको छ,’ प्रचण्डका स्वकिय सचिव रमेश मल्लले भने। 

Skip This
Skip This
Logo