एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

एकीकृत समाजवादी र गौरवशालीबीच एकता हुँदै

केन्द्रबिन्दु
0
Shares

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दुई दलबीच एकता हुने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र भविशोर पराजुली अध्यक्ष रहेको नेकपा (गौरवशाली) पार्टीबीच आज मंगलबार दिउँसो १ बजे राष्ट्रियसभामा एकता हुन लागेको हो ।  

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यको सहभागिता रहने जनाइएको छ ।

 

Skip This
Skip This
Logo