उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ

उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ

केन्द्रबिन्दु
0
Shares

कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन्। 

थापा निकट महिला संगठनकी उपाध्यक्षसमेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिएकी हुन्। अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले बिहीबार राजीनामा दिएकी हुन्। 

यसअघि बुधबार उपाध्यक्ष उद्वव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिएका थिए। 

Logo