केपी ओलीले आइतबार निर्वाचनबारे सम्बोधन गर्ने

केपी ओलीले आइतबार निर्वाचनबारे सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

आसन्न स्थानीय तहको निर्वाचनको विषयमा आफ्ना धारणाहरू राख्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। 

नेकपा एमालेले आइतबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुलुकको सामसामयिक राजनीतिक घटनाक्रम र वैशाख ३० गते हुन गइरहेको निर्वाचनका सम्बन्धमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् । 

आइतबार बिहान १०:३० बजे एमाले पार्टी कार्यालय च्यासल ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । 

Skip This
Skip This
Logo