मन्त्रिपरिषद्को बैठक बस्दै, बजेटबारे निर्णय हुने

मन्त्रिपरिषद्को बैठक बस्दै, बजेटबारे निर्णय हुने


आज मन्त्रिपरिषद्को बैठक बस्ने भएकाे छ। बैठक प्रधानमन्त्री शेरबहादुर देउवाकाे सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेछ।

आर्थिक वर्ष २०७९/८० काे बजेटबारे निर्णय गर्न बैठक बस्न लागेकाे हाे। बैठकले संसदमा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई स्वीकृति प्रदान गर्नेलगायत निर्णय गर्ने बताइएकाे छ।

Logo