वेस्ट इन्डिजसँगको अन्तिम खेल आज

वेस्ट इन्डिजसँगको अन्तिम खेल आज

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँग ५ टी-२० श्रृंखला खेलिरहेको नेपालले आज पाँचौ तथा अन्तिम खेल खेल्दैछ।

कीर्तिपुरस्थित्र त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:१५ बजेदेखि सुरू हुने छ।

वेस्ट इन्डिज‘ए’ले एक खेलअगावै नै यो शृंखला ३-१ ले हात पारिसकेको छ।

वेस्ट इन्डिज‘ए’लाई नेपालले पहिलो खेलमा पराजित गर्दा त्यसपछिका ३ खेलमा भने जित निकाल्न सकेन।

यो शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

Logo