असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्नु हुँदैन : डा. शेखर कोइराला

असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्नु हुँदैन : डा. शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिएसम्म कांग्रेसले सडक छाड्न नहुने बताएका छन् ।

नेपाली कांग्रेसले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीले माधव नेपाल र प्रचण्डलाई तह लगाउनका लागि मात्रै संसद विघटन नगरेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्नेमा कांग्रेसभित्र कुनै विवाद नरहेको भन्दै उनले संसद पुनर्स्थापनाको विकल्प नभएको बताए।

Logo