काठमाडौं ।
केही बेर अघि मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केही बेर ढिलो गरि शुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
आजको बैठकमा बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरिने कार्यतालिका रहेको बताइएको छ ।
बिहीबार नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।





























प्रतिक्रिया