आज बस्ने भनिएको माओवादी केन्द्रीय समिति बैठक स्थगित

आज बस्ने भनिएको माओवादी केन्द्रीय समिति बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित गरेको हो । 

संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’

 

Logo