मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फोटोफिचर)

मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फोटोफिचर)


निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुनस् सुरु गरिएको हो। काठमाडौं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेको छ ।

सरकारले आउँदो मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने तयारी गरिरहेको छ । चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया रोक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ । चुनावकाे मिति घाेषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया राेक्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

 

PreviousNext

 

Logo