नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असार ११ गते

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असार ११ गते

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असार ११ गते हुने भएको छ । नेकपा एकीकृत समाजवादी को स्थायी कमिटी बैठकले अध्यक्ष माधव नेपालको प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न बैठकले अध्यक्ष नेपालको प्रतिवेदन पारित गर्दै ११ बुँदे विशेष प्रस्ताव पारित गरेको छ। 

एकीकृत समाजवादीले यही असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। यस्तै, केन्द्रीय परिषदको बैठक १३ र १४ गतेका लागि बोलाएको छ।

एकीकृत समाजवादीले यही असार १० गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। यस्तै, केन्द्रीय परिषदको बैठक १३ र १४ गतेका लागि बोलाएको छ।

 

 

Logo