एकसाताभित्र कोभिडले असर गरेको पर्यटन क्षेत्रलाई उकास्ने योजना ल्याउँछु : पर्यटनमन्त्री जीवनराम श्रेष्ठ

एकसाताभित्र कोभिडले असर गरेको पर्यटन क्षेत्रलाई उकास्ने योजना ल्याउँछु : पर्यटनमन्त्री जीवनराम श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले कोभिड महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्ने गरी एक सातामै योजना ल्याउने बताएका छन्। 

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा उनले यस्तो बताएका हुन्। कोभिडले पर्यटन क्षेत्रलाई असर गरेको छ। यसलाई कसरी उठाउन सकिएला,  उनले भने, ‘देशको पर्यटन क्षेत्रलाई अघि बढाउने छौँ। त्यसका लागि केही अध्ययन पनि भएका रहेछन्। तिनकै आधारमा हामी पर्यटन क्षेत्रलाई पुन स्थापना गर्न सफल हुनेछौँ।’ 

Logo