जसपाबाट नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजे

जसपाबाट नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजे

केन्द्रबिन्दु
0
Shares

जसपाबाट फेरिएका तीन नयाँ मन्त्रीको शपथ सोमबार दिउँसो ४ बजेको लागि तय भएको छ। जसपाले आइतबार आफ्नो पार्टीका तीन मन्त्री हेरफेर गर्दै नियुक्तिका लागि सिफरिस गरेको थियो।

प्रधानमन्त्री शेरबहादुर शेउवाले उनीहरुलाई नियुक्त गरेर सोमबारै राष्ट्रपति कार्यालयलाई  जानकारी गराएका हुन्। राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरुको सोमबार दिउँसो ४ बजे शपथ ग्रहण कार्यक्रम तय गरेको हो।  

Logo