माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । 

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित  गरिएको माओवादीअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्यकिरणले जानकारी दिए । 

 

Logo