नेकपा माओवादी केन्द्रले विहीबार केन्द्रीय समिति बैठकमा १२५ सदस्यीय पोलिटब्यूरो कमिटी घोषणा गरेको छ। बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम पढेर सुनाएका हुन्।
तर, अध्यक्ष दाहालले प्रस्ताव गरेको १ सय २५ सदस्यीय पोलिटब्युरोप्रति नेताहरुले असन्तुष्टि जनाएपछि बैठक स्थगित भएको छ । यसबीचमा अहिले असन्तुष्ट नेताहरुसँग छलफलको अवस्था रहेको बताइएको छ ।
केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिटब्युरो र पोलिटब्यूरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति बन्ने विधान अनुसार प्रचण्डले समिति चयन गरेका थिए ।
यी हुन् प्रस्तावित पोलिटब्यूरो सदस्य:
पुष्पकमल दाहाल प्रचण्ड , नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरराजमणी पोखरेल, वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, चक्रपाणी खनाल, पम्फा भुषाल, मातृका यादव, जयपुरी मगर, लिलामणी पोखरेल, दिनानाथ शर्माल,हितराज पाण्ड, उर्मिला अर्याल, सुरेन्द्र कार्की, नारायण दाहाल, सन्तु राई, गणेशमान पुन, हितबहादुर तामाङ, कालीबहादुर मल्ल, कमला रोक्का, झक्कु सुवेदी, हरि अधिकारी, सुरेश राई, शशी श्रेष्ठ प्रह्लाद बुढाथोकी,रेखा शर्मा, जोखबहादुर महरा, खगराज भट्ट, टेक बस्नेत, महेश्वर गहतराज, अञ्जना विशंखे, राजु खड्का,कृष्णध्वज खड्का, शिवकुमार मण्डल, रामकुमार यादव, मायाप्रसाद शर्मा, सुरेश आले, अमृता थापा, सूर्य सुवेदी,महेश्वर दाहाल, दिलिप प्रजातपति, इन्द्र आङ्बो, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, जगत यादव, रामेश्वर राय ,परशुराम तामाङ,देवेन्द्र पौडेल, गणेश शाह सुनिल मानन्धर, देवेन्द्र पराजुली, कल्पना धमला, सिता पोखरेल, अजम्बर काङ्बाङ्, पदम राई ,बलावती शर्मा, प्रकाशहरी पोखरेल, दिपेन्द्र पुन, सत्य पहाडी, अच्युतम काफ्ले, सन्तकुमार चौधरी, नेपबहादुर चौधरी, दुर्गाजयन्ती राई, रेणु दाहाल, देवराज रेग्मी,केशव नेपाल, बिना मगर, रमेश मल्ल, युवराज चौलागाई, युवारज दुलाल, हेमराज पोखरेल, निर्मल आचरार्य, रामप्रसाद सापकोटा, माधव सापकोटा, अजयसंकर नायक, अमर तमु , सुशीला सिम्खडा, किसन शर्मा, बालकृष्ण गैरै, कुमारी मोक्तान, रूपा चौधरी, रामकुमार शर्मा, धर्मशीला चापागाईँ, ओम शर्मा, रामदीप आचार्य, वसन्त घर्ती ,राजन दाहाल, टीका बुढाथोकी, शालिकराम जमकट्टेल, विमला सुवेदी, गोपाल शर्मा, रेणु चन्द, खिमलाल देवकोटा,दामा शर्मा,हकिकुल्ला खाँ, पूर्णा सुवेदी, कमला रोका ,यशोदा सुवेदी, अमृता थापा, सावित्री काफ्ले, विश्वनाथ साह, परशुराम रम्तेल, दलजित श्रीपाइली, कालीबहादुर मल्ल, सिता पोखरेल ,महेन्द्र पासवान, महेन्द साही, गंगा कार्की, भरत साह, रामकुमार यादव, गोपाल शर्मा, मुक्ति प्रधान, महेश्वर दाहाल, लक्ष्मण पन्त, प्रकाशहरी पोखरेल, घनश्याम यादव, बोधमाया यादव ।





























प्रतिक्रिया