गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग

गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ। संघीय संसदको प्रतिनिधिसभामा बोल्दै माओवादी सांसद अमृता थापाले छानबिनका लागि माग गरेकी हुन्। 

‘पत्रपत्रिकामा आएझैं कुनै अमुक पार्टीको सदस्य राष्ट्र बैंकको गभर्नर भएको भए तुरुन्त छानबिन गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु’ प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले भनेकी छिन्।

 

Logo