प्रतिनिधिसभामा नागरिकता विद्येयक प्रस्तुत

प्रतिनिधिसभामा नागरिकता विद्येयक प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता विद्येयक प्रस्तुत गरेका हुन । 

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विद्येयक फिर्ता लिएर सरकारले नयाँ विद्येयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विद्येयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

 

Logo