काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश र पार्टी सुधारका लागि भन्दै १० एजेण्डा अगाडि सारेका छन् । वरिष्ठ नेता पौडेलले ट्वीट गर्दै देश र पार्टी सुधारका लागि आफ्ना १० एजेण्डा सार्वजनिक गरेका हुन् ।
उनले ट्वीटमा भनेका छन्–‘मैले नारामात्र नलगाएको हो । भन्ने कुरा धेरै भनेको छु, गर्ने काम पनि धेरै गरेको छु । प्रचारको कमी हुन सक्छ।’
यस्ता छन्, वरिष्ठ नेता पौडेलले अगाडि सारेका १० एजेण्डा:






























प्रतिक्रिया