राष्ट्रिय सभाको बैठक बस्दै, विभिन्न विधेयक पेश गर्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, विभिन्न विधेयक पेश गर्ने कार्यसूची

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक पनि आज बस्ने भएको छ । बाह्रौं अधिवेशनको ३७ औँ बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

आजको बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

बैठकमा वामदेव गौतमले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् । 

Skip This
Skip This
Logo