प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो तीन बजे बस्न लागेको हो।

आजको बैठकमा ‘नेपाल नागरिकता’ विधेयक २०७९ (पहिलो संशोधन) बारे छलफल गर्ने तयारी गरिएको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयकमाथि विचार गरियोस भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।

बुधबारको संसद बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए।

Logo