जसपा वीरगञ्ज बैठकको निर्णय : बाबुराम लगायत कार्यकारिणी समितिका ९ नेता पदमुक्त

जसपा वीरगञ्ज बैठकको निर्णय : बाबुराम लगायत कार्यकारिणी समितिका ९ नेता पदमुक्त

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी जसपाले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ ।
जसपाको वीरगञ्जमा बसेको बैठकले  संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।

कारबाही गरिएका ९ नेतामा डा. बाबुराम भट्टराई, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन ।

Logo