आईजीपी विवादको बहस सकियो, फैसला आउने बाकी

आईजीपी विवादको बहस सकियो, फैसला आउने बाकी

केन्द्रबिन्दु
0
Shares

आईजीपी विवादको बहस सकिएको छ । आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले जवाफी बहस सुरु गरेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएपछि आजै फैसला आउने भएको छ ।  निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले जवाफी बहस गरेका हुन् । 

गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Skip This
Skip This
Logo