गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागी भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेता भने, ‘नेताहरुले गभर्नरको विषयमा कुरा उठाउनु भएको थियो । प्रधानमन्त्रीले नैतिक रुपमा पनि गभर्नरले राजीनामा दिनुपर्छ भन्नुभएको छ’ उनले भने । 

 

Skip This
Skip This
Logo